एनआरएन उपाध्यक्ष कुमार पन्तको चासो पानी अभियानमा

काठमाडौं । एक्काइसौ शताब्दीमा रित्तो गाग्री बोकेर एक गाग्री पानी लिन घन्टौ हिड्ने अवस्थाको अन्त्य हुनु जरुरी छ भन्दै गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद ( एन आर एन आइ सि सि ) का उपाध्यक्ष श्री कुमार पन्तजीले २०० युरो ( नेपाली रुपैयाँ झन्डै २५०००) लक्ष्मीपुर गाविस सुनपुर दाङमा चलिरहेको करोड पानी अभियानलाई सहयोग … Continue reading एनआरएन उपाध्यक्ष कुमार पन्तको चासो पानी अभियानमा